प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेफ्टि टंकिमा डुवेर ५ वर्षिय वालिकाको मृत्यु

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

     कैलाली:-  जिल्ला कैलाली गोदावरी न.पा.४ वाँस्कोटा स्थित  जिल्ला बाजुरा, वुढीगंगा न.पा. ७ घर भई हाल मामा घर गस्दै आएकी टपेश बहादुर के.सी. को छोरी वर्ष ५ की शशिका मल्ल के.सी. नयाँ निर्माणाधिन सेफ्टि टंकिको खाल्टोमा परि मंगलबार दिउँसो डुवेर मृत अवस्थमा फेला परेकि हुन । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।