मृत अवस्थामा फेला
२०८३-०३-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ पवेरा बस्ने बर्ष अन्दाजी ३५ की सजिना माँझी आफ्नै घरको सिडिमा शुक्रबार राति मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।