अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ मिलन चोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३५,०००।- बराबरको सुटपिस, भुटेको चना लगायतका सामानहरु सोमबार राति इलाका वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।