अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ गोबरैला घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४३,५००।– बराबरको बच्चाको खेलौना, चिया दानि, साबुन दानि, फोहर उठाउने, ऐना, हातमा लगाउने माला, औँठी लगायतका सामानहरु शनिबार दिउँसो इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।