फरार प्रतिवादी पक्राउ
२०८३-०५-२५
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले जवरजस्ती करणी
मुद्दामा ५ वर्ष कैद सजाय तोकिएको भजनी न.पा.२ रजवारा बस्ने वर्ष २८ को संजय
चौधरीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट
खटिएको प्रहरी टोलीले बुधबार राति निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।