एक नाले भरुवा वन्दुक बरामद
२०८३-०६-२७
- A
- A-
- A+
डोटी:- जिल्ला
डोटी जोरायल गा.पा.६ भागेश्वर स्थित सामुदायिक वनमा लुकाई छिपाई राखेको एक नाले
भरुवा बन्दुक थान-१ सोमबार दिउँसो इलाका प्रहरी कार्यालय विपिनगर,
डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे
अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।