फरार प्रतिबादी पक्राउ
२०८३-०६-२७
- A
- A-
- A+
दार्चुला:-
फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति
२०८२।०९।२३ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने मुद्दामा
८ महिना ११ दिन कैद सजाय र रु.९,०००।- ( नौ हजार ) जरिवाना तोकिएको महाकली
न.पा.४ बस्ने वर्ष २२ को भुपेन्द्र सिंह कुवँरलाई जिल्ला प्रहरी
कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट
पक्राउ गरेको छ ।