फरार प्रतिवादी पक्राउ
२०८३-०६-२९
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।१०।२० गतेको फैसलाले लागूऔषध ( खैरो हिरोइन ) मुद्दामा ११ महिना २८ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.७ ज्योती टोल बस्ने वर्ष २८ को किरण भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।