फरार प्रतिवादी पक्राउ
२०८३-०८-१२
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०२।१२ गतेको फैसलाले बैङकिङ कसुर मुद्दामा ११ दिन कैद सजाय र रु.८८,६६०।- ( अठासी हजार छ सय साठी ) जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा. ९ बस्ने वर्ष ३२ को अस्मित शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको छ ।