भरुवा वन्दुक बरामद
२०८३-०८-११
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी वडिकेदार गा.पा.२ खरहर स्थित जनजागृती सामुदायिक बनको नवल कुटी खोला किनारमा रुखको फेदमुनी भरुवा बन्दुक थान-१ बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।