अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१०
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बजार स्थित
ऐ.१० बस्ने वर्ष २४ को आशिष लुहारले चलाएको म १ ह ५५६ नम्वरको अटोलाई शंका लागि
चेकजाँच गर्दा अवैध लागूऔषध खैरो होरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम
६२० मिलिग्राम फेला पारी अटो सहित निजलाई
सोमबार राति पक्राउ गरेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।