भरूवा बन्दुक बरामद
२०८३-०७-२३
- A
- A-
- A+
बैतडी:- दशरथचन्द नगरपालिका-४ भिटाभिरस्थित ओढारबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।