अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी
उ.म.न.पा.३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६०
मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को ईश्वर साउँद समेत दुई जनालाई लागूऔषध
नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त
पदार्थ फेला पारी पक्राउ गरेको छ ।