जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०७-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
गोदावरी न.पा. वडा नं ५ गेटा बराचोक स्थित
ऐ.ऐ.बस्ने वर्ष २८ को रमेश रानाले संचालन गरेको
रमेश होटेलको कोठामा जुवातास खेलाई रहेको भन्ने गोप्य सुचनाको आधारमा
जुवातास खेलिरहेको अवस्थामा निज रमेश राना सहित
१४ जनालाई बिहिबार राती जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले
नगद रु.६८,६१०।- (अठसट्ठी हजार छ सय दश रुपैया) र १ गड्डी तास सहित पक्राउ गरेको छ
। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।