सवारी दुर्घटनामा १ जनाको मृत्यू र ६ जना घाईते
२०८३-०७-१९
- A
- A-
- A+
बैतडी
:- जिल्ला
बैतडी मेलौली न.पा. वडा नं १ जिरो पोईन्ट
स्थित सौडानी खोलामा डडेल्धुरा सदरमुकाम
बाट पन्चेश्वर तर्फ जादै गरेको सु.प.प्र.
०१-००१ज १६३८ नं.को जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ३०/३५ मिटर तल खस्न गई
बुधबार बेलुका दुर्घटना हुँदा जीपमा सवार चालक सहित ७ जना मध्ये जिल्ला बैतडी
पञ्चेश्वर गा.पा वडा नं. २ बस्ने वर्ष ३५ कि सुना मंगोलाको प्राथमिक स्वास्थ्य
चौकी मेलौलीमा उपचारको क्रममा मृत्यू भएको र अन्य घाईते ६ जनाको उपचार भईरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।