अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१७
- A
- A-
- A+
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु. २,८९,८५२।– (
दुई लाख उनानब्बे हजार आठ सय बाउन्न रुपैया ) बराबरको विभिन्न किसिमका सुर्ति,गुटखा,बिडी,पटाका
र किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत
कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।