अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१८
- A
- A-
- A+
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु. २,५६,०५०।–
बराबरको विभिन्न किसिमका कपडा, किराना सामान र नम्बर प्लेट नभएको मोटरसाईकल
थान-१ सहित मंगलबार जिल्ला प्रहरी कार्यालय
कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।