फरार प्रतिबादी पक्राउ
२०८३-०७-१८
- A
- A-
- A+
कैलाली
:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३
महिना कैद सजाय र
रु.५,०००।–जरिवाना
तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३
बस्ने वर्ष ३१ को सुरज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले मंगलबार पक्राउ गरेको छ ।