एक नाले भरुवा वन्दुक बरामद
२०८३-०७-२०
- A
- A-
- A+
बझाङ:- जिल्ला
बझाङ बुंगल न.पा.वडा नं ६ हापे खोला स्थित रहेको ओडारमा लुकाई छिपाई राखेको एक
नाले भरुवा बन्दुक थान-१ बिहिबार बेलुका इलाका प्रहरी कार्यालय बुंगल,बझाङबाट
खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।