जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-२०
- A
- A-
- A+
डडेल्धुरा:-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको
अभियोगमा जिल्ला डडेल्धुरा
पर्शुराम न.पा.वडा नं १२ खजुरानी बस्ने वर्ष
३० को योगेन्द्र बोहरालाई बिहिबार बेलुकी
प्रहरीले पक्राउ गरेको छ । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने
उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुडा,डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई
पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।