फरार प्रतिबादी पक्राउ
२०८३-०७-२१
- A
- A-
- A+
कञ्चनपुर :- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०३।१७ गतेको
फैसलाले लागूऔषध मुद्दामा ५ महिना कैद सजाय तोकिएको
शुक्लाफाँटा न.पा.११ अम्मरपुर बस्ने वर्ष २६ को अर्जुन रावललाई इलाका प्रहरी
कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट
पक्राउ गरेको छ ।