अबैध पटका नियन्त्रण
२०८३-०७-२४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर
भिमदत्त न.पा.११ गड्डाचौकीबाट अवैध रुपमा
भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,०००।–
बराबरका पटका सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी,
कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।