कौडा खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०७-२४
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर भिमदत्त
न.पा.१८ पुष्पलाल चोक स्थित जानकी टोल बस्ने
वर्ष ५३ को रबिन्द्र के.सी.को घरमा पैसाको हारजित हुने गरि कौडा भई रहेको छ भन्ने बिशेष
सुचनाको आधारमा कौडा खेलिरहेको अवस्थामा निज रबिन्द्र के.सी. समेत ६ जनालाई सोमबार
राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले नगद रु.१,४७,२५६।
– ( एक लाख सतचालिस हजार दुई सय छपन्न ) र ३ थान
कौडा सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।