जंगली हात्तीको आक्रमणबाट महिला घाईते
२०८०-१०-०७
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. वडा नं. १० कुण्डा सब डिभिजन बन कार्यालय नजिकै भारतको दुधुवा जङ्गलबाट आएका हात्तीको आक्रमणबाट सोही ठाउँ बस्ने बर्ष ४३ कि लक्ष्मी जोशी शनिबार साँझ गम्भिर घाईते भएकि हुन । उनलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी हुँदै थप उपचारको लागि भारत तर्फ पठाएको हो ।