प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०८०-१०-२७

  • A
  • A-
  • A+
Share

         कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६१,७५०।- बराबरको प्याज,चिनी,मिश्री,साडी,सुट,प्लाष्टिक, ट्याक्टरको बेरिंङ लगायतका सामानहरु र धनगढी उप-महानगरपालिका ३ ब्यारेल अगाडीबाट अन्दाजी  मूल्य रु. २३,२००।- बराबरको प्याज,चिनी,मिश्री,सरफ,नरिवल,पानीपुरी लगायतका सामानहरु गरी जम्मा अन्दाजी मूल्य रु.८४,९५०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी  मूल्य रु. १,०४,५००।- बराबरको चिनी,मिश्री,सुर्ती,तेल,नरिवल,पेन्ट,थान कपडा लगायतका सामानहरु, बेलौरी न.पा. ६ भुराकोटबाट अन्दाजी मूल्य रु. ३२,०००।–बराबरको डिउ,सुर्ती,गुट्खा लगायतका सामानहरु र पुनर्वास न.पा.४ उपियाफाँटाबाट अन्दाजी मूल्य रु. १६,०००।–बराबरको  प्याज गरी जम्मा अन्दाजी मूल्य रु.१,५२,५००।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।