भन्सार छलि गरि ल्याएका सामान बरामद
२०७९-१२-३०
- A
- A-
- A+
कैलाली- मिति २०७९।१२।२९ र ३० गते जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत समेतवाट कैलाली जिल्लाको बिभिन्न स्थानहरुवाट अन्दाजी मूल्य रु. ६०,०००।- बराबरको मोवायलको ग्लास, स्याम्पु, सिलिङ् पंखा, पानीपुरी, आन्टि, लेडिज धोती, सिष्टम गुट्का, सुपर पावर सुर्ति र बिडी बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर कैलालीमा बुझाईएको ।