मृत अवस्थामा फेला
२०८३-०५-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.९ बस्ने वर्ष ६० को नन्दराम कठायत सोही ठाउँ स्थित धनचौरी धनगढी भित्री सडकको किनारमा बिहीबार राति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।