अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.६ बाणीघाट पुलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६७,८००।– बराबरको मोटरसाइकलका विभिन्न पार्टपुर्जा लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।