जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-३०
- A
- A-
- A+
बझाङ:-
१३ वर्षीया वालिकालाई जबरजस्ती करणी गरेको
अभियोगमा दुर्गाथली गा.पा.४ रन्थोली बस्ने वर्ष २५ को बरुण जोशीलाई जबरजस्ती करणी
गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले
बिहिबार दिउँसो पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।