भिरबाट ढुङ्गा खसेर लाग्दा वालकको मृत्यु
२०८३-०७-२९
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा गौमुल गा.पा.५ बस्ने बल बहादुर बुढाको छोरा वर्ष ८ को समिर बुढा सोही गा.पा.४ घोगालाबाट कोटबाट आफ्नो घर जाने क्रममा भिरबाट अचानक ढुङ्गा खस्न गई टाउकोमा लाग्दा शनिबार दिउँसो घटनास्थलमा नै मृत्यु भएको छ ।