फरार प्रतिबादी पक्राउ
२०८३-०७-२७
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७५।१०।२९ गतेको फैसलाले अवैध वन पैदावार मुद्दामा ११ महिना ४ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.७ हल्दुखाल बस्ने वर्ष ६३ को कर्ण बहादुर धानुकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।