आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०७-२७
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा त्रिवेणी न.पा.६ पन्धारा बस्ने चन्द्र बहादुर नेपालीको दुई तले दुई कोठे ढुङ्गा, माटोले बनेको पत्थरले छाएको घरमा बिहिबार अचानक आगलागी हुँदा खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.६,००,०००।– (छ लाख) बराबरको धनमाल जलेर नष्ट भएको छ ।