प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जंगली जनावर हात्तिको आक्रमणबाट महिलाको मृत्यु

२०८३-०७-२५

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१ तारापुर बस्ने वर्ष ६० की लक्ष्मी डगौरा आफ्नै कच्ची घरमा सुति रहेको अवस्थामा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको जंगली हात्तिले आक्रमण गरी गएराति घट्नास्थलमा नै मृत्यु भएको छ । 

सम्बन्धित समाचार