प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०७-२५

  • A
  • A-
  • A+
Share

     अछाम:- १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला सुर्खेत पञ्चपुरी न.पा.८ दहताल बस्ने वर्ष २४ को ज्ञानेन्द्र बलामी मगरलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङगाचाल्ना, अछामबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार