अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली कैलारी गा.पा.५ गोबरैला घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.३०,०००।– बराबरको आइसक्रिम विहीबार इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।