अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२४
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्ला भजनी नगरपालिका वडा नं १ पडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९३,५००।– बराबरको बिडी, सुर्ति, कपडा लगायतका सामानहरु शनिबार दिउँसो इलाका प्रहरी कार्यालय भजनी,कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।