अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.४ विराट होटल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,४००।– बराबरको पेय पदार्थ शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।