डुबी मृत्यु
२०८३-०५-१३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेतकोट न.पा.५ धरमपुर स्थित चौधर नदीमा सोही ठाउँ बस्ने वर्ष १३ को गोकुल पन्त पौडी खेल्ने क्रममा डुबी गम्भिर घाईते भई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा शुक्रबार साँझ मृत घोषणा गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।