अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१५
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०१,२००।– बराबरको पेय पदार्थ, मैदा, नमकिन, दाल, ओखर, किरानाका लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।