भरुवा वन्दुक बरामद
२०८३-०५-२७
- A
- A-
- A+
अछाम:- जिल्ला
अछाम साँफेबगर न.पा.२ श्रीकोट स्थित तपसीझाड जँगलको खोल्सामा फँलाटको रुखमुनी
लुकाई छिपाई राखेको भरुवा बन्दुक नाल-१ शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय
साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी
बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।