फरार प्रतिवादी पक्राउ
२०८३-०५-२७
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०५।१७ गतेको
फैसलाले अपराधिक उपद्रव मुद्दामा १ वर्ष ५ महिना ९ दिन कैद सजाय र रु.१५,०००।-
(पन्ध्र हजार) जरिवाना
तोकिएको जानकी गा.पा.६ धर्मापुर बस्ने वर्ष २३ को गणेश टमट्टालाई इलाका प्रहरी
कार्यालय टीकापुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।