डुवेर वालकको मृत्यु
२०८३-०५-२८
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर बेदकोट न.पा.३ दैजी स्थित नहरमा
सोही ठाउँ बस्ने बृख ओखेडाको छोरा वर्ष ८ को साहिल ओखेडा आफन्तले डुवेको अवस्थामा
फेला पारी उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा
चिकित्सकले चेकजाँच गर्दा शनिबार बेलुकी मृत घोषणा गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ
।