प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८३-०६-२५

  • A
  • A-
  • A+
Share

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने वर्ष ५५ को धन बहादुर सिंहको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज धन बहादुर सिंह समेत ६ जनालाई शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.८१,३४५।- ( एकासी हजार तीन सय पैचालिस ) र ३ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।     

सम्बन्धित समाचार