आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८३-०६-२५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.७ जुडा स्थित सोही ठाउँ बस्ने माया विष्टको काठले बनेको टायलले छाएको दुइ तले कच्ची गाई गोठमा बिद्युतको लाइन सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा अन्दाजी मुल्य रु.१,१०,०००।– (एक लाख दश हजार) बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको छ ।