करेन्ट लागेर मृत्यु
२०८३-०६-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी
उ.म.न.पा.१९ जे गाउँ बस्ने वर्ष ४७ की लालमोती चौधरीको आफ्नै घरको नल्कामा मंगलबार
साँझ पानी तान्ने मोटरबाट करेन्ट लागि उपचारको नवजिवन
अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत
घोषणा गरेको छ ।