जवरजस्ती करणी गरेको अभियोगमा मानिस पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
कञ्चनपुर:- २२
वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ५ भकुण्डा बस्ने वर्ष २१ को चरण चौधरीलाई मंगलबार दिउँसो
इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी
टोलीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।