फरार प्रतिबादी पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
कञ्चनपुर:-
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको
मिति २०८३।०१।१७ गतेको फैसलाले विना ईजाजत
काठ ओसार पसार चिरानी मुद्दामा ३ महिना कैद सजाय
र रु.१४,९८०।– ( चौध हजार नौ सय असी ) जरिवाना तोकिएको बेदकोट न.पा.२ बस्ने वर्ष १९ को आदेश खुनालाई जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।