प्रहरी कार्यालय
कैलालीः- मिति २०८३ साल असोज २७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्री सानुराम भट्टराईज्यूबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण तथा अवलोकन सम्पन्न भएको छ।निरीक्षणका क्रममा उहाँले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै शाखागत कार्यसम्पादन, नागरिक सेवा प्रवाहमा कार्यालयको भूमिका तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिनुभयो। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक …
कैलाली - सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईज्यूको प्रमुख आतिथ्यतामा ७१औँ प्रहरी दिवस, २०८३ को अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा, धनगढीमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी …
मिति २०८३।०६।१३ गते करिब १६:०० बजे कैलालीको लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित कर्णाली नदीबाट रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा जाने इन्टेक (मुहान) को बीच भागमा गाई फसेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले स्थानीय तथा आयोजनाका कर्मचारीसँग समन्वय गरी उक्त गाईलाई सकुशल उद्धार गरेको छ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको । १. आत्महत्या दुरुत्साहन मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरीवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.६ बस्ने मनिष कुमार चौधरी । २. …
कैलाली:- मिति २०८१।०५।०८ गते १७:३० बजेको समयमा लागु औषध (चरेश) ओसार पसार तथा कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.२ तेघरी खानेपानी टोलबाट सोही ठाउँ बस्ने वर्ष ४५ की मंगली देवी धामीको घरमा रितपुर्वक खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा १६ किलो १८० ग्राम लागू औषध …
आज मिति २०८०।१०।१७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित सिमानाकामा रहेका प्रहरी युनिट ईन्चार्जहरु लाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा समिक्षा गर्दै , आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो …
आज मिति २०८०।१०।१२ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत रहेका ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । यस क्रममा उहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिनु भयो ।
जनपदतर्फका प्रहरी जवानहरुको सरुवा सम्बन्धमा २०८३।०१।२५ गते ।
जनपद तर्फका प्रहरी कार्यालय सहयोगीहरूको सरुवा सम्बन्धमा (२०८३।०१।२३ गते)
जनपद तर्फ प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२२)
जनपद तर्फ प्रहरी नायव निरीक्षकहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२०)
जनपद तर्फ प्रहरी वरिष्ठ हवल्दाहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२०)
जनपद तर्फ प्रहरी सहायक निरीक्षकहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२०)
जनपद तर्फ प्रहरी जवानहरुको सरूवा सम्बन्धमा(२०८२/०३/१५)
जनपद तर्फ प्रहरी सहायक हवल्दारहरुको सरूवा सम्बन्धमा(२०८२/०३/१३)